Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से झिनो अंकले बढ्दा यी कम्पनीका लगानीकर्ता मख्खै !

नेप्से

मंगलबार, ०७ बैशाख २०७८, १५ : २४ मा प्रकाशित

नेप्से झिनो अंकले बढ्दा यी कम्पनीका लगानीकर्ता मख्खै !

मंगलबार नेप्सेमा झिनाे अंककाे सुधार देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २.६८ अंकले बढेर २६६४.६१ मा पुगेकाे छ ।

मंगलबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा महिला लघुवित्त रहेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ६ सय ६ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा क्रमश: युनाइटेड इदी, ज्याेति लाइफ इन्स्याेरेन्स, हिमालयन उर्जा, लिबर्टी इनर्जी, हिमालयन पावर पार्टनर, जनउत्थान सामुदायिक लघुवित्त, युनिभर्सल पावर, लुम्बिनी विकास बैंक र अरूण काबेलीका लगानीकर्ताहरूले सर्वाधीक नाफा कमाएका छन् ।

607e9f0feb762.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको