Like us!
Follow us!
Connect us!
Watch us!

राताम्मै बजारमा यी कम्पनीका लगानीकर्ता भए मालामाल

नेप्से

बुधबार, ०८ बैशाख २०७८, १५ : २८ मा प्रकाशित

राताम्मै बजारमा यी कम्पनीका लगानीकर्ता भए मालामाल

 आज (बुधबार) सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२.४१ अंकले घटेर २६३२.२० मा पुगेकाे छ ।

बुधबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा ज्याेति लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ८ सय २६ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा क्रमश: महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, हिमाल दाेलखा हाइड्राेपावर, युनियन हाइड्राेपावर, जनउत्थान सामुदायिक लघुवित्त, अपि पावर कम्पनी, छ्याङ्दी हाइड्राेपावर, युनाइटेड माेदी हाइड्राेपावर र हिमालयन उर्जाका लगानीकर्ताहरूले सर्वाधीक नाफा कमाएका छन् ।

607ff2240db07.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको