Like us!
Follow us!
Connect us!
Watch us!

निषेधाज्ञामा सेयर बजार के होला ?

नेप्से

सोमबार, १३ बैशाख २०७८, १४ : ४८ मा प्रकाशित

निषेधाज्ञामा सेयर बजार के होला ?

काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइने भएको छ । याे समाचार बाहिरिएसँगै लगानीकर्ताहरूमा निषेधाज्ञाकाे अवधिमा सेयर बजार के हाेला भन्ने चासाेकाे विषय बनेकाे छ ।

लगानीकर्ताकाे साेही चासाे मेटाउन हामीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुरहारी पराजुलीसँग कुरा गरेका छाैँ ।

प्रवक्ता पराजुलीका अनुसार नेप्सेले हालसम्म केही ठाेस निर्णय गरेकाे छैन । सेबाेनले जे निर्देशन दिन्छ त्यही अनुसार अघि बढ्ने उनले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको