नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले भाैतिक आवागमनलाई कम गर्न आग्रह गर्दै सम्पूर्ण धिताेपत्र व्यवसायी (सदस्य दलाल तथा व्यापारी) हरूलाई सात बुँदे निर्देशन दिँदै प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे छ ।
नेप्सेले विश्वभर फैलिएकाे काेराेना भाइरसकाे संक्रमण न्यूनिकरण गर्ने उद्देश्यले प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे हाे ।
नेप्सेले प्रकाशन गरेकाे प्रेस विज्ञप्ति यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस