Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत, हेर्नुस् कुनको कति ?

नेप्से

शुक्रबार, १७ बैशाख २०७८, १२ : ५८ मा प्रकाशित

नेप्सेमा ४ कम्पनीको सेयर सूचिकृत, हेर्नुस् कुनको कति ?

यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा विभिन्न ४ वटा कम्पनीको सेयर सूचिकृत भएको छ । स्टकका अनुसार २ कम्पनीको बोनस सेयर एउटा कम्पनीको हकप्रद सेयर र एउटा कम्पनीकाे साधारण सेयर (आईपीओ) यस साता नेप्सेमा सूचिकृत भएको हाे ।

हेर्नुस् कुनको कति ?

गुडविल फाइनान्स कम्पनी लिमिटेडकाे ८.४ प्रतिशत बाेनस बापतकाे ६ लाख ७२ हजार कित्ता सेयर सूचिकृत 

सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडकाे एक करोड ४५ लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत

मल्टीपर्पस फाइनान्स लिमिटेडको १७ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद सेयर सूचिकृत 

समता लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे ३ लाख ८२ हजार २ सय ३३ दशमलव ६० कित्ता सेयर सूचिकृत 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको