Like us!
Follow us!
Connect us!
Watch us!

यस साता यी कम्पनीका लगानीकर्ता हिस्स

नेप्से

शनिबार, १८ बैशाख २०७८, १६ : ०४ मा प्रकाशित

यस साता यी कम्पनीका लगानीकर्ता हिस्स

यस साता सेयर बजारले ओरालाे यात्रा तय गरेकाे छ । यस साता नेप्से परिसूचक ३६ दशमलव ८८ अंकले घटेर २६ सय ११ दशमलव १० विन्दुमा रोकिएको हाे ।

यस साता रिलायन्स फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै घाटा ब्यहाेरेका छन् । साताभरमा कम्पनीकाे सेयरमूल्य १४.९३ प्रतिशतले घटेर २४५ रूपैयाँमा झरेकाे छ ।

त्यसपश्चात् घाटा ब्यहाेर्ने कम्पनीहरूमा क्रमश: चन्द्रागिरी हिल्स (१०.९१ प्रतिशतका दरले), सिन्धु विकास बैंक लिमिटेड (९.७९ प्रतिशतका दरले), ओरियन्टल हाेटल्स (७.७३ प्रतिशतका दरले), नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (७.६७ प्रतिशतका दरले), तारागाउँ रिजेन्सी (७.५४ प्रतिशतका दरले), ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (७.३३ प्रतिशतका दरले), ज्याेति लाइफ इन्स्याेरेन्स (७.२७ प्रतिशतका दरले), गुहेश्वरी मर्चेन्ट (७.०९ प्रतिशतका दरले) र प्राेग्रेशिभ फाइनान्स (६.९९ प्रतिशतका दरले) रहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको