Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : १६.७१ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

आइतबार, १९ बैशाख २०७८, १० : ५४ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : १६.७१ अंकले बढ्यो नेप्से परिसूचक

यस साताको पहिलाे कारोबार दिन आज (आइतबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १६.७१ अंकले बढेर २६२७.८१ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक ०.३४ अंकले घटेर ४६८.६८ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ३९ वटा कम्पनीको ९ हजार ३ सय ३२ कित्ता सेयर खरिदबिक्री हुँदा ६१ लाख ९७ हजार ३० रुपैयाँको कारोबार भएकाे छ ।

गत साता नेप्से परिसूचक ३६ दशमलव ८८ अंकले घटेर २६ सय ११ दशमलव १० विन्दुमा रोकिएको थियाे । 

608e34e3369ec.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको