Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार यी कम्पनीका लगानीकर्ताले कमाए

नेप्से

मंगलबार, २१ बैशाख २०७८, १५ : २८ मा प्रकाशित

मंगलबार यी कम्पनीका लगानीकर्ताले कमाए

मंगलबार सेयर बजार झिनाे अंकले बढेकाे छ । नेप्से परिसूचक १.९४ अंकले बढेर २६५४.६९ मा पुगेकाे छ । नेप्से ०.०७ प्रतिशतले बढेकाे हो ।

मंगलबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा समता लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ५ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा क्रमश: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, सपाेर्ट लघुवित्त, राधी विद्युत, रूरू जलविद्युत,  सिंगटी हाइड्राेपावर लिमिटेड, युनाइटेड माेदी हाइड्राेपावर लिमिटेड, पञ्चकन्या माइ हाइड्राेपावर र युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधीक कमाएका छन् । 

609115f0190d3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको