Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : २१.२६ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

बुधबार, २२ बैशाख २०७८, १० : ५५ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : २१.२६ अंकले बढ्यो नेप्से परिसूचक

आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक २१.२६ अंकले बढेर २६७५.९५ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक ४.०८ अंकले बढेर ४७९.५३ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ६८ वटा कम्पनीको १२ हजार ९ सय १० कित्ता सेयर खरिदबिक्री हुँदा ९६ लाख १४ रुपैयाँको कारोबार भएकाे छ ।

मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक १.९४ अंकले बढेर २६५४.६९ मा पुगेकाे थियाे ।यस्तै सेन्सेटिभ परिसूचक ०.३२ अंकले बढेर ४७५.४४ मा पुगेको थियाे ।

609229cdc7dcd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको