Like us!
Follow us!
Connect us!
Watch us!

बजार घट्दा यी कम्पनीका लगानीकर्ता मालामाल, तपाईँ पर्नुभयो त ?

नेप्से

बुधबार, २२ बैशाख २०७८, १५ : ३२ मा प्रकाशित

बजार घट्दा यी कम्पनीका लगानीकर्ता मालामाल, तपाईँ पर्नुभयो त ?

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० मा पुगेकाे छ ।

घटेकाे बजारमा रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सर्किट लागेकाे छ ।

त्यसपश्चात् क्रमश : विशाल बजार कम्पनी लिमिटेड, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, सिंगटी हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड, युनियन हाइड्रोपावर कम्पनी लिमिटेड, जाेशी हाइड्रोपावर कम्पनी लिमिटेड, बरूण हाइड्रोपावर कम्पनी लिमिटेड र  राधी जलविद्युत कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यसका साथै, कानीखाेला हाइड्रोपावर कम्पनी लिमिटेड, घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेड, आँखुखाेला जलविद्युत कम्पनी लिमिटेड, ङादी ग्रुप पावर कम्पनी लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

609266abca60a.jpg

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको