Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार यी कम्पनीमा लगानीकर्ता झुम्मिए

नेप्से

बुधबार, २२ बैशाख २०७८, १५ : ४० मा प्रकाशित

बुधबार यी कम्पनीमा लगानीकर्ता झुम्मिए

बुधबार सेयर बजारमा सामान्य गिरावट देखिएकाे छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० मा पुगेकाे छ ।

बुधबार सबैभन्दा धेरै काराेबार हुने कम्पनीहरूकाे पहिलाे नम्बरमा प्रभु इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे संस्थापक सेयर रहेकाे छ । कम्पनीकाे २३ कराेड ६९ लाख ६८ हजार ७ सय ७६ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसपश्चात् क्रमश: एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, एनसीसी बैंक, अपि पावर कम्पनी लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, अरूण काबेली, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ ।

609266a2e912a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको