Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : ७.६० अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

विहीबार, २३ बैशाख २०७८, १० : ५४ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : ७.६० अंकले बढ्यो नेप्से परिसूचक

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ७.६० अंकले बढेर २६५७.२० विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक २.१३ अंकले बढेर ४७५.९४ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ५१ वटा कम्पनीको २३ हजार ७ सय ९३ कित्ता सेयर खरिदबिक्री हुँदा ८७ लाख ७० हजार ३ सय ६३ रुपैयाँको कारोबार भएकाे छ ।

बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० मा पुगेकाे थियाे । यस्तै सेन्सेटिभ परिसूचक १.६३ अंकले घटेर ४७३.८१ मा पुगेको थियाे ।

60937b19b95c3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको