Like us!
Follow us!
Connect us!
Watch us!

विशाल बजारको सेयरमूल्यमा नकारात्मक सर्किट

नेप्से

विहीबार, २३ बैशाख २०७८, ११ : ३९ मा प्रकाशित

विशाल बजारको सेयरमूल्यमा नकारात्मक सर्किट

साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बजार खुलेकाे एक घण्टा नबित्दै विशाल बजार कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ ।

कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ७ सय ४६ रूपैयाँमा झरेकाे छ ।

आज सेयर बजार घटिरहेको छ । यस समाचार तयार पार्दासम्म नेप्से १७.९० अंकले घटेको छ । 

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको