Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक लाख ५३ हजार कित्ता बोनस सूचिकृत

नेप्से

विहीबार, २३ बैशाख २०७८, १२ : ४७ मा प्रकाशित

नेप्सेमा एक लाख ५३ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २० प्रतिशत बाेनस बापतकाे एक लाख ५३ हजार ४ सय २३ दशमलव ६० कित्ता सेयर सूचिकृत भएको हाे । 

6093951eb2c64.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको