Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा १० लाख ७७ हजार कित्ता बोनस सूचिकृत

नेप्से

शुक्रबार, २४ बैशाख २०७८, १२ : ०२ मा प्रकाशित

नेप्सेमा १० लाख ७७ हजार कित्ता बोनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) एक कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार सूर्य लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ५ प्रतिशत बाेनस बापतकाे १० लाख ७७ हजार ५ सय ६९ कित्ता सेयर सूचिकृत भएको हाे । 

6094dc245775d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको