Like us!
Follow us!
Connect us!
Watch us!

राताम्मै बजारमा यी दश कम्पनीका लगानीकर्ता भए निराश

नेप्से

आइतबार, २६ बैशाख २०७८, १५ : ४३ मा प्रकाशित

राताम्मै बजारमा यी दश कम्पनीका लगानीकर्ता भए निराश

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १८.५६ अंकले घटेर २६१८.५६ मा पुगेकाे छ । नेप्से ०.७० प्रतिशतले घटेकाे हो ।

राताम्मै बजारमा आज महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर ४ हजार ५ सय २७ रुपैयाँमा झरेकाे छ ।

त्यसैगरी आज सर्वाधिक सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: विशाल बजार कम्पनी लिमिटेड, सिंगटी हाइड्राे इनर्जी, युनियन हाइड्राेपावर, सपाेर्ट लघुवित्त, रैराङ हाइड्राेपावर, दिव्यश्वरी हाइड्राेपावर, खानीखाेला हाइड्राेपावर, जनउत्थान सामुदायिक लघुवित्त र बरूण हाइड्राेपावर रहेका छन् ।

6097b1a62a0b8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको