Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : ५.२६ अंकले घट्याे नेप्से परिसूचक

नेप्से

सोमबार, २७ बैशाख २०७८, १० : ५४ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : ५.२६ अंकले घट्याे नेप्से परिसूचक

आज (साेमबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक ५.२६ अंकले घटेर २६१३.१७ विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक ०.१२ अंकले घटेर ४७०.६४ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ४५ वटा कम्पनीको ५ हजार ८ सय ६२ कित्ता सेयर खरिदबिक्री हुँदा ४१ लाख ४३ हजार ९ सय ९७ रुपैयाँको कारोबार भएकाे छ ।

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १८.५६ अंकले घटेर २६१८.५६ मा पुगेकाे थियाे ।

6098c19078a16.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको