Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : नेप्से परिसूचक बढ्यो, सेन्सेटिभ परिसूचक घट्यो

नेप्से

मंगलबार, २८ बैशाख २०७८, १० : ५४ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : नेप्से परिसूचक बढ्यो, सेन्सेटिभ परिसूचक घट्यो

आज (मंगलबार) प्रिओपन कारोबारमा नेप्से परिसूचक झिनाे अंकले बढेकाे छ भने सेन्सेटिभ परिसूचक घटेकाे छ । 

स्टकका अनुसार नेप्से परिसूचक १.६३ अंकले बढेर २६४७.४८ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.५४ अंकले घटेर ४७४.५८ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ५८ कम्पनीको ४ हजार ४ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा ३२ लाख ७४ हजार ८ सय १७ रुपैयाँ बराबरको कारोबार भएको छ । 

साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.८४ मा पुगेकाे थियाे ।

609a1305613f4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको