Like us!
Follow us!
Connect us!
Watch us!

बोटलर्स नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट

अर्थ संसार

मंगलबार, २८ बैशाख २०७८, १२ : ३७ मा प्रकाशित

बोटलर्स नेपालको सेयर मूल्यमा सकारात्मक सर्किट

आज बोटलर्स नेपाल (तराई) कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको हो । 

कम्पनीको सेयर मूल्य ९१५ रुपैयाँले बढेर १० हजार ६५ रुपैयाँ मूल्य पुग्दा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । नेप्सेमा एकै दिनमा कुनै पनि कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा बढिले बढायर वा घटायर कारोबार गर्न पाइदैन । 

कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा अहिले सम्म नेप्सेमा यो कम्पनीको १ हजार ४७२ कित्ता सेयरको कारोबार भएको छ । अहिले कम्पनीको सेयरमा भारी बृद्धि भएपछि खरिदकर्ताहरुको चाँप बढेपनि बिक्रेताहरुभने सून्य देखिन्छन् ।  

609a29d50f29d.PNG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको