Like us!
Follow us!
Connect us!
Watch us!

मंगलबार यी कम्पनीका लगानीकर्ताले कमाए

नेप्से

मंगलबार, २८ बैशाख २०७८, १५ : ११ मा प्रकाशित

मंगलबार यी कम्पनीका लगानीकर्ताले कमाए

मंगलबार नेप्सेमा हरायाली छाएको छ । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक २७.४७ अंकले बढेर २६७३.३१ मा पुगेकाे छ । नेप्से १.०४ प्रतिशतले बढेकाे हो । 

मंगलबार सर्वाधिक नाफा कमाउनेकाे पहिलाे सूचीमा बोटलर्स नेपाल (तराई) का लगानीकर्ता रहेका छन् । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर १० हजार ६५ रूपैयाँ पुगेकाे छ ।

त्यसपश्चात् क्रमश : रूरू जलविद्युत परियाेजना कम्पनी, युनाइटेड माेदी हाइड्राेपावर, गुहेश्वरी मर्चेन्ट, समता घरेलु लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर, नारायणी डेभलपमेन्ट बैंक, साल्ट ट्रेडिङ कर्पाेरेशन, युनिभर्सल पावर र रिडी हाइड्राेपावरका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् ।

609a4f0fed778.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको