Like us!
Follow us!
Connect us!
Watch us!

प्रिसेसन कारोबार अपडेट : १२.०९ अंकले बढ्यो नेप्से परिसूचक

नेप्से

बुधबार, २९ बैशाख २०७८, १० : ५३ मा प्रकाशित

प्रिसेसन कारोबार अपडेट : १२.०९ अंकले बढ्यो नेप्से परिसूचक

आज (बुधबार) प्रिओपन सेसन कारोबारमा नेप्से परिसूचक १२.०९ अंकले बढेर २६८५.४० विन्दुमा पुगेको छ । यस्तै, सेन्ससेटिभ परिसूचक २.२० अंकले बढेर ४८०.४४ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज प्रिओपन सेसन कारोबारमा ४२ वटा कम्पनीको १२ हजार एक सय ६४ कित्ता सेयर खरिदबिक्री हुँदा ८१ लाख ३४ हजार ६७ रुपैयाँको कारोबार भएकाे छ ।

हिजाे (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २६७३ दशमलव ३१ मा पुगेको थियो ।

609b63e25d14f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको