Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीको सेयरमा सकारात्मक सर्किट, ७ कम्पनीको कारोबार सर्किट लेभलमा

नेप्से

बुधबार, २९ बैशाख २०७८, १४ : ३१ मा प्रकाशित

२ कम्पनीको सेयरमा सकारात्मक सर्किट, ७ कम्पनीको कारोबार सर्किट लेभलमा

बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बुधबार नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र बाेटलर्स नेपाल (तराइ) काे सेयरमूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी,  अन्य ७ वटा कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ ।

बुधबार विशाल बजार कम्पनी, रूरू जलविद्युत परियाेजना, समता घरेलु लघुवित्त, युनियन हाइड्राेपावर, खानीखाेला हाइड्राेपावर, दिव्यश्वरी हाइड्राेपावर र जाेशी हाइड्रोपावरकाे सेयर पनि सकारात्मक सर्किट लेभलमा काराेबार भइरहेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २.७१ अंकले घटेर २६७०.६१ विन्दुमा झरेकाे छ ।

609b973783b6f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको