Like us!
Follow us!
Connect us!
Watch us!

यी कम्पनीको टेवाले बढ्यो कारोबार रकम

नेप्से

बुधबार, २९ बैशाख २०७८, १५ : ३१ मा प्रकाशित

यी कम्पनीको टेवाले बढ्यो कारोबार रकम

बुधबार सेयर बजार झिनाे अंकले बढेकाे छ । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.५४ अंकले बढेर २६७३.८८ मा पुगेकाे छ ।

बुधबार सर्वाधिक काराेबार गर्ने कम्पनीहरूकाे पहिलाे सूचीमा नेपाल पूनर्बीमा कम्पनी लिमिटेड रहेकाे छ । कम्पनीकाे ३५ कराेड १६ लाख २५ हजार एक सय २९ रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

त्यसपश्चात् क्रमश : हाइड्राेइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, अपि पावर, शिवम् सिमेन्ट, एनसीसी बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमाल दाेलखा हाइड्राेपावर, युनाइडेट माेदी, नबिल बैंक र हिमालयन पावर पार्टनरकाे सर्वाधिक काराेबार भएकाे छ ।

609ba5925179d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको