Like us!
Follow us!
Connect us!
Watch us!

यी १२ कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि, लगानीकर्ता भए मालामाल

नेप्से

बुधबार, २९ बैशाख २०७८, १५ : ४० मा प्रकाशित

यी १२ कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि, लगानीकर्ता भए मालामाल

बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.५४ अंकले बढेर २६७३.८८ मा पुगेकाे छ ।

बढेकाे बजारमा ३ वटा कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ भने बाँकी ९ वटा कम्पनीकाे सेयर सर्किट लेभलमा काराेबार भएकाे छ ।नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, आँखुखाेला जलविद्युत र बाेटलर्स नेपाल (तराइ) काे सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

यसका साथै,  विशाल बजार कम्पनी, रूरू जलविद्युत परियाेजना, समता घरेलु लघुवित्त, युनियन हाइड्राेपावर, खानीखाेला हाइड्राेपावर, दिव्यश्वरी हाइड्राेपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, जाेशी हाइड्रोपावर र युनिलिभर नेपालकाे सेयर पनि सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ । यी सबै कम्पनीकाे सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेकाे छ ।

609ba2126b2f2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको