Like us!
Follow us!
Connect us!
Watch us!

बुधबार कोरोना संक्रमणबाट २४६ जनाको मृत्यु, ७ हजारभन्दा बढी संक्रमणमुक्त

अर्थ संसार

बुधबार, ०५ जेठ २०७८, १६ : ३८ मा प्रकाशित

बुधबार कोरोना संक्रमणबाट २४६ जनाको मृत्यु, ७ हजारभन्दा बढी संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा ८ हजार ६४ जनामा र एन्टिजेन परीक्षणमा १ सय ९ जनामा संक्रमण पुष्टि भएको हो । 

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २ सय ४६ जना संक्रमितको मृत्यू भएको छ, भने ७ हजार ९ सय ८९  जना संक्रमण मुक्त भएका छन् ।  

मंगलबार देशभर ८ हजार २ सय ३ जना संक्रमित थपिएका थिए भने ६ हजार ८ सय ९१ जना निको भएका थिए । यस्तै मृतकको संख्या १ सय ९६ जना रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको