Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबार ६९३९ जनामा कोरोना संक्रमण पुष्टि, ७२२६ संक्रमणमुक्त भए

अर्थ संसार

विहीबार, १३ जेठ २०७८, १७ : १० मा प्रकाशित

बिहिबार ६९३९ जनामा कोरोना संक्रमण पुष्टि,  ७२२६ संक्रमणमुक्त भए

पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि हुँदा ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ४ सय १४ जनाको पीसीआर गर्दा ६ हजार ७ सय ३१ जनामा र ५ सय ३८ जनाको एन्टिजेन २०८ जनामा संक्रमण पुष्टि भएको हो । 

यसैगरी, मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ सय ६ जना संक्रमितको मृत्यू भएको छ । बुधबार देशभर  ६ हजार ७ सय १४ जना संक्रमित थपिएका थिए, भने ६ हजार ७ सय १६ जना निको भएका थिए । यस्तै, मृतकको संख्या १ सय ४५ जना रहेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको