Like us!
Follow us!
Connect us!
Watch us!

आगामी आर्थिक वर्षको बजेट भाषण सुरू (LIVE)

अर्थ संसार

शनिबार, १५ जेठ २०७८, १६ : १४ मा प्रकाशित

आगामी आर्थिक वर्षको बजेट भाषण सुरू (LIVE)

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण सुरू भएकाे छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट बजेट प्रस्तुत भइरहेकाे छ ।

संसद नभएकोले अध्यादेशबाट बजेट ल्याइएकाे हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट अध्यादेश जारि गरीसकेकी छिन्। राष्ट्रपतिले आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८, र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ जारी गरेकी हुन्  ।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकएल आगामी आर्थिक वर्ष ७८/७९ को वार्षिक बजेट पारित गर्दै बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोहि अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।   

प्रत्यक्ष प्रसारण यहाँबाट हेर्नुहाेस् :

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको