Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति र सांग्रिलाको सेयरमा पोजेटिभ सर्किट

अर्थ संसार

आइतबार, १६ जेठ २०७८, १३ : ३१ मा प्रकाशित

ज्योति र सांग्रिलाको सेयरमा  पोजेटिभ सर्किट

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आइतबार कारोबार सुरु भएको केही घण्टाभित्रै दुई वटा विकास बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

नेप्सेको अनुसार ज्योति विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्यमा १० प्रतिशतले बढेर पोजेटिभ सर्किट लागेको हो । जोति विकास बैंकको सेयर मूल्यमा ३३ रुपैयाले बढेर प्रतिकित्ता ३६३ रुपैयाँ पुगेको छ ।

त्यसै गरी सांग्रिला डभेपलमेन्ट बैंकको सेयर मूलय ३१ रुपैयाँले बढेर ३४१ रुपैयाँ पुगेको छ । आइतबार सेयर बजारमा जलविद्युत समूह र विकास बैंकमा लगानीकर्ता आकर्षित भएका छन् । यो समाचार तयार हुँदासम्म नेप्से ३४.४७ अंकले बढको थियो । १० अर्बमाथिको कोबार भैसकेको छ । 
 

60b34609a1622.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको