Like us!
Follow us!
Connect us!
Watch us!

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

अर्थ संसार

मंगलबार, १८ जेठ २०७८, १७ : २१ मा प्रकाशित

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

 विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा अपराहृन ४ बजेर २५ मिनेटमा आज निधन भएको हो । कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई इक्मो प्रविधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो ।कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

60b660651ef7b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको