Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सले डाक्यो विशेष साधारण सभा, उदेश्य संशोधन गर्ने

अर्थ संसार

शुक्रबार, २१ जेठ २०७८, ११ : ५८ मा प्रकाशित

नेप्सले डाक्यो विशेष साधारण सभा, उदेश्य संशोधन गर्ने

नेपाल इलेक्ट्रोनिक तथा पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) ले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीकाे जेठ १६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार उक्त सभा असार ६ गते, आइतबार दिउँसाे ३ बजेदेखि अनलाइन मार्फत् हुनेछ ।

 कम्पनीको उदेश्य संसोधन गर्ने सभाकाे विशेष प्रस्ताव रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60b9c5e4570cd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको