Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा कामना सेवाको ऋणपत्र सूचिकृत

नेप्से

बुधबार, ०९ असार २०७८, १५ : ४१ मा प्रकाशित

नेप्सेमा कामना सेवाको ऋणपत्र सूचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कामना सेवा विकास बैंक लिमिटेडको १० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । 

स्ट्रकका अनुसार ‘९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ को १० लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।

बैंकले माघ २२ गते, बिहीबारबाट फागुन ६ गते, बिहीबारसम्म १० वर्ष अवधिको लागि ‘१० वर्ष, ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाममा एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । साेही ऋणपत्र नेप्सेमा सूचिकृत भएकाे हाे ।

60d305bc1ed6f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको