Like us!
Follow us!
Connect us!
Watch us!

कृषि विकास बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति

अर्थ संसार

शुक्रबार, ११ असार २०७८, १४ : २७ मा प्रकाशित

कृषि विकास बैंकले पायाे ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति

कृषि विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएकाे छ ।

बैंकले १२ अर्ब बराबरको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १० गते, बिहीबार सेबाेनबाट अनुमति पाएकाे हाे । बैंकले सबै ऋणपत्र व्यक्तिगत रुपमा बिक्री गर्नेछ । बैंकले ४ प्रतिशत व्याजदर भएकाे  ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । यसकाे अवधि ९ वर्ष रहेकाे छ ।

त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

60d598b029a7a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको