Like us!
Follow us!
Connect us!
Watch us!

आरविवि म्यूचुअल फण्ड १ निष्कासन गर्न बोर्डबाट अनुमति

अर्थ संसार

शुक्रबार, ११ असार २०७८, १७ : १४ मा प्रकाशित

आरविवि म्यूचुअल फण्ड १ निष्कासन गर्न बोर्डबाट अनुमति

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आरविवि म्यूचुअल फण्ड १ निष्कासन गर्न अनुमति प्रदान गरेकाे छ ।

कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्तर्गत संचालन हुने बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजनालाई नेपाल धितोपत्र बोर्डले निष्कासन तथा बिक्री गर्नका लागि अनुमति दिएको हाे ।

यस योजनाको आकार एक अर्ब रूपैयाँ रहेकाे छ । यसकाे समयावधि सात वर्षको रहनेछ ।

60d5bf623c91b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको