Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकको नयाँ ब्याजदर सार्वजनिक साउन १ गतेबाट लागु हुने

अर्थ संसार

विहीबार, ३१ असार २०७८, ०८ : २४ मा प्रकाशित

मेगा बैंकको नयाँ ब्याजदर सार्वजनिक साउन १ गतेबाट लागु हुने

मेगाा बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि साउन १ गते, शुक्रबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा २.२५ प्रतिशतदेखि ३.५० प्रतिशतसम्म व्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको व्याज ७.२५ प्रतिशतसम्म तोकिएको छ ।

त्यस्तै कर्जा तर्फ बैंकले ब्याजको आधारदरमा अधिकतम ७ प्रतिशतसम्म थप गरी ब्याजदर सार्वजनिक गरेको छ । गतमहिना जेठ मसान्तमा बैंकको ब्याजको आधारदर ७.०१ प्रतिशत कायम गरेको छ । 


बैंकले​ प्रकाशन​ गरेको नयाँ व्याजदर यस प्रकारको छः

60efa02d2e9a6.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको