Like us!
Follow us!
Connect us!
Watch us!

अजोड इन्स्योरेन्सको सेयर रजिष्ट्रार चयन

अर्थ संसार

विहीबार, ३१ असार २०७८, ११ : ४१ मा प्रकाशित

अजोड इन्स्योरेन्सको सेयर रजिष्ट्रार चयन

अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा सिभिल क्यापिटल लिमिटेड नियुक्त भएको छ । 

कम्पनीकाे असार ३० गते बसेकाे सञ्चालक समितिकाे बैठकले साउन ४ गतेदेखि लागू हुने गरी धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सिभिल क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा  नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू सिभिल क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60efcede1ce6f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको