Like us!
Follow us!
Connect us!
Watch us!

प्रभुसँग मर्जर भाँडिएपछि अजोड र यूनाइटेड इन्स्योरेन्सबीच रातारात मर्जर सम्झाैता

अर्थ संसार

बुधबार, २७ पुस २०७९, १६ : ३९ मा प्रकाशित

प्रभुसँग मर्जर भाँडिएपछि अजोड र यूनाइटेड इन्स्योरेन्सबीच रातारात मर्जर सम्झाैता

प्रभुसँग मर्जर भाँडिएपछि अजोड र यूनाइटेड इन्स्योरेन्सबीच रातारात मर्जर सम्झाैता भएकाे छ । 

अजोड इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको मर्जर भाँडियो

हिजाे पौष २६ गते मंगलवारका दिन युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लिमिटेड नामको बीमक बीच गाभ्न, गाभिने सहमति पत्र (MOU) मा हस्ताक्षर भएको हाे । उक्त सहमति पत्र (MOU) मा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक रविन्द्र राज पन्त तथा अजोड इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक चिरन्जीवी द्वाले हस्ताक्षर गरेका छन् ।

दुवै संस्था एक आवसमा गाभिएपछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड UNITED AJOD Insurance Ltd. रहने सहमति भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको