Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा, के-के नियम परिवर्तन भए ?

अर्थ संसार

विहीबार, ३१ असार २०७८, १६ : ५५ मा प्रकाशित

काठमाडौं उपत्यकामा थप १० दिन निषेधाज्ञा, के-के नियम परिवर्तन भए ?

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गतेसम्म लम्ब्याइएकाे छ ।

बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लाका अधिकारीहरुको संयुक्त बैठकले थप १० दिन  निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन् ।

थपिएकाे निषेधाज्ञामा विभिन्न प्रावधानहरूलाई थप खुकुलो बनाइएकाे छ । अबदेखि काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।

त्यस्तै, अबबाट बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइनेछ । अझै पनि सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहनेछ ।

के-के नियम परिवर्तन भए तलकाे सूचनामा हेर्नुहाेस् :

60f0185b2ac9f.jpg 60f0185fec0cd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको