स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ७६ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १२ हजार ७ सय ६८ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट एक हजार ७ सय ८२ जनामा र एन्टिजेन विधिबाट ८ सय ९४ जनामा गरी कूल २ हजार ६ सय ७६ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी, बितेको २४ घण्टामा ३३ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ७ सय ५७ जना निकाे भएर घर फर्किएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस