Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी उन्नत्ती कोषको लाभांश घोषणा

अर्थ संसार

मंगलबार, ०५ साउन २०७८, १० : ३१ मा प्रकाशित

लक्ष्मी उन्नत्ती कोषको लाभांश घोषणा

लक्ष्मी उन्नत्ती कोषले लाभांश घाेषणा गरेकाे छ । 

लक्ष्मी बैंकद्वारा प्रवर्द्धन गरिएकाे लक्ष्मी क्यापिटल मार्केट लिमिटेड याेजना व्यवस्थापक रहेकाे लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नत्ती कोषकाे आज (श्रावण ५ गते, मंगलबार) बिहान बसेकाे सञ्चालक समितिकाे बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि यस याेजनाकाे इकाईधनीहरूलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने भएकाे हाे ।

आर्थिक वर्ष २०७७/७८ काे लाभांश घाेषणा गर्ने याे काेष पहिलाे बनेकाे छ ।

काेषले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

60f656e62cc23.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको