Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार थप २७१४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

अर्थ संसार

विहीबार, ०७ साउन २०७८, १६ : ५२ मा प्रकाशित

बिहीबार थप २७१४ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १२ हजार ८ सय २९ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट एक हजार ८ सय ५५ जनामा र एन्टिजेन विधिबाट ८ सय ५९ जनामा गरि कूल २ हजार ७ सय १४ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा २४ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा एक हजार २ सय ८८ जना निकाे भएर घर फर्किएका छन् ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको