Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र सूचीकरण खारेज

नेप्से

सोमबार, ११ साउन २०७८, ११ : १९ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र सूचीकरण खारेज

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ७ लाख ५० हजार कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ । बैंकले जारी गरेकाे ऋणपत्र परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हाे । 

स्टकका अनुसार बैंकले "८% नेपाल इन्भेष्टमेन्ट बैंक वण्ड, २०७८"  नाममा जारी गरेकाे ७५ कराेड रूपैयाँ बराबरकाे ७ लाख ५० हजार कित्ता ऋणपत्र श्रावण १० गतेपछि परिपक्व भएकाे हाे ।

हेर्नुहाेस् सूचना :

60fe4bf018b18.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको