Like us!
Follow us!
Connect us!
Watch us!

थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

अर्थ संसार

सोमबार, ११ साउन २०७८, १६ : २९ मा प्रकाशित

थप ३४२१ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय २१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १७ हजार २ सय ७२ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट २ हजार ३ सय ९१ जनामा र एन्टिजेन विधिबाट एक हजार ३० जनामा गरि कूल ३ हजार ४ सय २१ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा २५ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६ सय ८६ जना निकाे भएर घर फर्किएका छन् ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको