Like us!
Follow us!
Connect us!
Watch us!

चन्द्रागिरी हिल्ससहित २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

बुधबार, १३ साउन २०७८, १२ : ५८ मा प्रकाशित

चन्द्रागिरी हिल्ससहित २ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

आज (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार चन्द्रागिरी हिल्स र मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हाे ।

चन्द्रागिरी हिल्सकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ६ सय ३७ रूपैयाँ ९० पैसा पुगेकाे छ । त्यस्तै, मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ३४ रूपैयाँ ८० पैसा पुगेकाे छ ।

त्यसैगरी,  साेल्टी हाेटलकाे सेयरमूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २०.५७ अंकले बढेर ३१००.२१ विन्दुमा पुगेकाे छ ।

610104628fe32.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको