Like us!
Follow us!
Connect us!
Watch us!

संक्रमित र मृतकको संख्या दिनदिनै बढ्दै

अर्थ संसार

बुधबार, १३ साउन २०७८, १६ : ३९ मा प्रकाशित

संक्रमित र मृतकको संख्या दिनदिनै बढ्दै

नेपालमा काेराेना संक्रमितकाे संख्या दिनहुँ बढ्न थालेकाे छ । काेराेना संक्रमित सँगसँगै अब मृतककाे संख्या पनि बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा मात्रै थप ३ हजार ८ सय ४० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । 

मन्त्रालयका अनुसार देशभर जम्मा संक्रमितको संख्या  ७ लाख ४६ हजार ६ सय ५७ पुगेको छ । जसमध्ये ६ लाख ४९ हजार ७२ जना निको भएका छन् । 

त्यसैगरी, बितेको २४ घण्टामा ३३ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको