Like us!
Follow us!
Connect us!
Watch us!

शुक्रबार थप ३६११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

अर्थ संसार

शुक्रबार, १५ साउन २०७८, १६ : ५१ मा प्रकाशित

शुक्रबार थप ३६११ जनामा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ११ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १४ हजार ६ सय ६१ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट २ हजार ४ सय ६७ जनामा र एन्टिजेन विधिबाट एक हजार एक सय ४४ जनामा गरि कूल ३ हजार ६ सय ११ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा २७ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ८ सय १६ जना निकाे भएर घर फर्किएका छन् ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको