Like us!
Follow us!
Connect us!
Watch us!

गणपति लघुवित्तका ३३ शाखा प्रबन्धकहरुले दिए सामुहिक राजिनामा

अर्थ संसार

सोमबार, १८ साउन २०७८, १० : २६ मा प्रकाशित

गणपति लघुवित्तका ३३ शाखा प्रबन्धकहरुले दिए सामुहिक राजिनामा

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको ३३ वटा शाखाका शाखा प्रबन्धकहरुले सामूहिक राजिनामा दिएका छन् । ३६ वटा शाखामध्ये ३३ वटा शाखाका शाखा प्रबन्धकहरुले सामुहिक राजिनामा दिएका हुन् । 

सञ्चालक समितिको लिखित निर्णय अनुसार हरेक २–२ वर्षमा कर्मचारीको तलव भत्ता वृद्धि हुने भनिएकोमा आर्थिक वर्ष २०७८/०७९ को बजेटले सो कुराको सम्बोधन नगरेकोले कर्मचारीहरुको सेवा सुविधामा संस्थाले कुनैपनि ध्यान नदिइएको भन्दै ३३ जना शाखा प्रबन्धकले सामुहिक राजिनामा दिएका हुन् । 

सूचना हेर्नुहाेस् :

6107787b44c5c.jpg 6107787fe4acd.jpg 6107788690b54.jpg 6107788cea5e4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको