Like us!
Follow us!
Connect us!
Watch us!

थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि, १९२५ जना संक्रमणमुक्त

अर्थ संसार

सोमबार, १८ साउन २०७८, १६ : ५१ मा प्रकाशित

थप ३१२५ जनामा कोरोना संक्रमण पुष्टि, १९२५ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार एक सय २५ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १३ हजार ८ सय ११ जनाको परीक्षण गर्दा पीसीआर परीक्षणबाट २ हजार २ सय ७९ जनामा र एन्टिजेन विधिबाट ८ सय ४६ जनामा गरि कूल ३ हजार एक सय २५ जनामा काेराेना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, बितेको २४ घण्टामा २३ जना संक्रमितको मृत्यू भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९ सय २५ जना निकाे भएर घर फर्किएका छन् ।

No photo description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको