Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश घोषणा

अर्थ संसार

शुक्रबार, २२ साउन २०७८, ०६ : ४६ मा प्रकाशित

सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को लाभांश घोषणा

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दुवै वटा म्युचुअल फण्डहरूले लाभांश घाेषणा गरेका छन् । सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना इकाईधनीहरूलाई वितरण गर्ने लाभांश घाेषणा गरेका हुन् ।

सिद्धार्थ क्यापिटलकाे हिजाे (साउन २१ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले दुवै याेजनाका इकाईधनीहरूलाई करसहित ३० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

610c8b1beffd9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको