Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनकाे कति ?

अर्थ संसार

विहीबार, २६ साउन २०७९, १० : ५४ मा प्रकाशित

सिद्धार्थ क्यापिटलका २ वटा म्युचुअल फण्डको लाभांश घोषणा, कुनकाे कति ?

सिद्धार्थ बैंक लिमिटेड काेष प्रवर्द्धक रहेकाे सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम २ ले आर्थिक वर्ष २०७८/ ७९ को मुनाफाबाट वितरण गर्ने लाभांशकाे घाेषणा गरेका छन् । 

सिद्धार्थ क्यापिटल लिमिटेडकाे हिजाे (साउन २५ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरूलाई करसहित ९ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्राेथ स्किम २ का इकाईधनीहरूलाई करसहित १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

सूचना हेर्नुहाेस् :

62f48f90d4484.jpg 62f48f961bdbb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको