Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकको सेयर स्वामित्व परिमार्जन

नेप्से

आइतबार, २४ साउन २०७८, १६ : १४ मा प्रकाशित

महालक्ष्मी विकास बैंकको सेयर स्वामित्व परिमार्जन

महालक्ष्मी विकास बैंक लिमिटेडकाे संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ ।  

नेपाल स्टक एक्सचेञ्जका अनुसार बैंकको ४ लाख ९८ हजार १९ दशमलव ६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरिएको हो ।

याे सँगै अब कम्पनीको संस्थापक र साधारण सेयरको संरचना ५१:४९ को अनुपात कायम भएको छ ।  

610fb3471c0a6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको